काठमाडौं । ह्वाट्सएपले आफ्नो प्लेटफर्ममार्फत पठाइने म्यासेज इन्क्रिप्टेड हुने र पठाउने तथा पाउने बाहेक अन्य व्यक्तिले हेर्न नपाउने स्पष्ट पारेको छ । बलिउड कलाकारको लागु औषध सम्बन्धी ग्रुप च्याट लिक भएपछि जाहेर आशंकालाई सम्बोधन गर्दे कम्पनीको तर्फबाट यस्तो स्पष्टोक्ती...