सूचना प्रविधि
कावासोती । राष्ट्रिय परिचयपत्रलाई सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को रूपमा प्रयोग गर्ने बाटो खुला भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र यातायात व्यवस्था विभागबिच यससम्बन्धी समझदारीपत्रमा बुधबार संयुक्त हस्ताक्षर भएसँगै अब सवारीचालकले सवारी लाइसेन्स नै बोक्नुपर्ने वा त्यसको पर्खाइमा रहनुपर्ने...