कावासोती । ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसका अबसरमा हुप्सेकोट गाउँपालिकाले आयोजना गरेको महिला म्याराथुन प्रतियोगितामा हुप्सेकोट ६ कि रुपा हमाल प्रथम भएकी छिन । निर्धारित दुरी ६.६ किलोमिटर ३८ मिनेट ४३ सेकेन्डमा पूरा गर्दै हमाल प्रथम बनेकी हुन ।...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology