धर्म संस्कृति
मानव निर्मित प्लास्टिकका कणहरु पानी, हावा, माटो र दुुर्गम हिमाली क्षेत्रका हिउँमा समेत भेटिन थालेको छ । पहिले, फ्रेन्च पाइनेरिसमा, त्यसपछि उत्तरी अमेरिकाको रकी माउन्टेन्समा र अहिले संसारकै सर्वोच्च शिखर सगरमाथा रहेको नेपालको सगरमाथा राष्ट्रिय निकुञ्जमा समेत माइक्रो प्लास्टिक भेटिन थालेको...
