काठमाडौं । हिन्दू महिलाहरुले शुक्रबार हरितालिका तीज मनाउँदैछन् । यस दिन महिलाहरुले पारिवारिक कल्याणको कामनासहित व्रत बस्ने गर्छन् । शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने...