धर्म संस्कृति
नवलपुर । “चितवनको माडी नगरपालिका–१ मा रहेको वाल्मीकि आश्रमलाई भारतको पश्चिम चम्पारणस्थित बिहार सरकारले आफ्नो प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र मानेको छ । बिहारभरिका सबै विद्यालयलाई अनुदान दिएर विद्यार्थीलाई अनिवार्य वाल्मीकि आश्रमको अवलोकन भ्रमणका लागि पठाउँछ । भैँसालोटनलाई वाल्मीकि नगर बनाएर प्रचार...