धर्म संस्कृति
जोमसोम : समुन्द्री सतहदेखि ३८ सय मिटर अग्लो उचाइमा अवस्थित मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर मंगलबारबाट औपचारिक रुपमा खुल्ला गरिएको छ ।मुक्तिनाथ विकास समिति तथा वारागुङ मुक्तिक्षेत्रको पहलमा कोरोना कहरले बन्द मुक्तिनाथ मन्दिर आजैबाट सर्वसाधारण भक्तजनका लागि खुल्ला गरिएको हो...