धर्म संस्कृति
कावासोती । नेपाली काङ्ग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले हिन्दुराष्ट्रको विषय जनमत संग्रहबाट टुङग्यानु पर्ने बताएका छ्न । शनिबार पुर्वी नवलपरासीको कावासोती-१३ मा शिद्धेश्वर शिवालय मन्दिरको शिलान्यास समारोहलाई सम्बोधन गर्दै कोईरालाले यस्तो बताएका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले धर्म...
