गलेश्वर । बडादशैं घर आँगनमा भित्रिइसकेको छ। पितृपक्ष समाप्त भएर नवदुर्गा आरम्भ हुनेवित्तिकै दशैं सुरुआत हुने गर्दछ। दशैं सुरु हुनेवित्तिकै गरिने पहिलो काम भनेको घर आँगनको लिपपोत र सरसफाइ हो। रातो माटो र कमेराले लिपपोत गरेर चिटिक्क पारिएका घरमा...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology