कावासोती । नेपालीहरुको महान चाड बडा दसैं सुरु भए सँगै नवलपुरका शक्ति पिठहरुमा भक्तजनको भिड लाग्ने गरेको छ । नवरात्रीको सातौं अर्थात फुलपातीको दिन आज जिल्लाका दाउन्नेदेवी, मौलाकाली, महाराजा मन्दिर लगाएतका शक्ति पिठहरुमा पुजापाठका लागि अरु दिनहरु भन्दा धेरै...