राजु चापागाईं/कावासोती : नवलपुरको कावासोतीमा यहि फागुन ३ देखि सुरु हुने सातौं नवलपुर महोत्सवमा नेपाली समाजमा विवाहमा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत गायन प्रतियोगिताको आयोजना गरिने भएको छ । दुलाहाका घरमा विवाहका अवसरमा बालिएको शुभसूचक बत्ती कुर्न भनी...