कावासोती । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तर्गतका उपभोक्ता समितिहरुको पदावधि यहि साउन १४ गते बाट सकिदै छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका २२ वटा उपभोक्ता समितिहरुको पदावधि साउन १४ मा सकिने भए सँगै निकुञ्जले समितिमा नयाँ नेतृत्व...