कावासोती । चितवन राष्ट्रिय निकुञ्जको आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार निकुञ्जको १ हजार २ सय ११.१९ हेक्टर जमिन अतिक्रमण भएको छ । निकुञ्जका संरक्षण अधिकृत एवं सुचना अधिकारी अविनाश थापा मगरका अनुसार निकुञ्जको पश्चिम सेक्टरमा...