संरक्षण

पूर्वसंरक्षण अधिकृत रामप्रित यादवको सम्मानमा छावाको नाम

कावासोती ।चितवन राष्ट्रिय निकुञ्जका पूर्वसंरक्षण अधिकृत रामप्रित यादवको सम्मानमा ‘तमोरकली’ नामक हात्तीले जन्माएको छावाको नाम ‘रामप्रितगज’ राखिएको छ। खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा आज भएको न्वारनमा छावाको नाम ‘रामप्रितगज’ राखिएको हो। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा...

ट्रेन्डिङ

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology