पोखरा, ३० जेठ । गण्डकी प्रदेश सरकारको बजेट मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले नै प्रस्तुत गर्ने भएका छन् । सरकारका प्रवक्ता विनाविभागीय मन्त्री कुमार खड्काले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेट प्रस्तुत गर्ने बताए । बजेटको नीति तथा कार्यक्रम पनि...