प्रदेश
काठमाडौं । नेपाली कांग्रेको १४औं महाधिवेशनअन्तर्गत आज (बिहीबार)देखि प्रदेश अधिवेशन सुरु हुँदैछ । कांग्रेसले पहिलोपटक प्रदेश अधिवेशन गर्न लागेको हो । आज एकसाथ सातै प्रदेशमा प्रदेश अधिवेशन सुरु हुँदैछ । कांग्रेस कार्यतालिकाअनुसार बिहीबार प्रदेश अधिवेशन उद्घाटन हुनेछ । १७ गते मनोनयन र...
