प्रदेश
पोखरा । कांग्रेसको गण्डकी प्रदेश सभापतिमा संस्थापन इतर समूहबाट शुक्रराज शर्माले उम्मेदवारी दिने भएका छन् । बिहीबार साँझ वरिष्ठ नेता रामचन्द्र पौडेलले शर्मालाई सभापतिको उम्मेदवार घोषणा गरेका हुन् । सभापतिमा उनीबाहेक देवराज चालिसे, यज्ञबहादुर थापा, रघुनाथ पौडेल, महेन्द्रदध्वज जीसी आकांक्षी थिए । आकांक्षी...