प्रदेश
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरूद्ध नेकपा एमाले निकट अनेरास्ववियु रूपन्देहीले विरोध प्रदर्शन गरेको छ।सोमबार बुटवल बहुमुखी क्याम्पस अगाडि अनेरास्ववियुका कार्यकर्ताले यातायात बन्द गर्दै टायर बालेर सरकारविरूद्ध नाराबाजी गरेका छन्। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेपछि विद्यार्थीहरू विरोधमा उत्रिएका...
