सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एकजनाको मृत्यु भएको छ । तिजको नाच हेर्ने क्रममा मंगलबार राति युवाबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज...