कावासोती । अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा चार जनाको ज्यान मृत्यु भएको छ । पश्चिम नवलपरासीको बर्दघाटबाट अर्घाखाँची भ्रमणका लागि गएको लु २ ख ३०३ नम्बरको बस फर्किने क्रममा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मृत्यु हुनेहरूमा...