दमौली ( तनहुँ) १७ मंसीर २०७६ नेपाल जेसिज बर्ष २०२० का लागि रास्ट्रीय अध्यक्ष पदका उम्मेदवार अरुणेश्वर खनालले जेसीजका हरेक कार्यक्रमहरुलाई परिणाममुखी बनाउन आबश्यक रहेको बताउनुभएको छ । उहाँले जेसीजले व्यक्तीको क्षमता र व्यक्तीत्व विकासका लागि दर्जनौ कार्यक्रमहरु गर्ने...