नवलपुर, माघ १२ नवलपुरको मधयविन्दु नगरपालिकामा २ मा फागुन ५ गतेबाट राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता–२०७६ हुने भएको छ । नन्दभाउजु उपभोक्ता समितिको आयोजनामा नवलपुरको मध्यविन्दु २ को राईनो कप खेलमैदानमा प्रतियोगिता हुने (आइतवार) समितिले पत्रकार सम्मेलन गर्दै जानकारी...