पोखरा। पोखरामा भएको सडक दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीको शान्तिस्तुपाबाट पोखरातर्फ आउँदै गरेको ग २ च ७७६३ नं को कार शुक्रबार पौने पाँच बजे छोरेपाटन नजिकै राजमार्गमा अनियन्त्रित भई...