१२ फाल्गुण, चितवन नेपाली काँग्रेस चितवनले आमरण अनशनरत माडि नगरपालिका १ का वडाध्यक्ष कृष्ण प्रसाद पौडेलको जिवन रक्षाका लागि चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । जिल्ला सभापती जितनारायण श्रेष्ठले सोमवार एक बिज्ञप्ती जारी गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा...