गण्डकी प्रदेश
नवीन पौडेल, कावासोती । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भारत र चीनको नाका जोड्ने त्रिवेणी-कोरला सडक प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । प्रदेशको लाइफलाइन मानिएको यो सडक खण्ड निर्माणका लागि त्रिवेणीदेखि दुम्किबाससम्म चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती...