कावासोती । स्थानीय तहले प्रतिबद्धता अनुसारको रकम उपलब्ध नगराए राष्ट्रपति रनिङ्ग शिल्ड नवलपुरमा नहुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव एवं उक्त प्रतियोगिता समन्वय समितिका संयोजक श्रीधर शर्माको अध्यक्षतामा आइतबार सम्पन्न बैठकले नवलपुरका विभिन्न ८ वटा...