गण्डकी प्रदेश
पाेखरा । नेकपा क्रान्तिकारी माओवादीकाे प्रदेश ४ काे प्रथम प्रदेश सम्मेलन आज पाेखरामा हुँदैछ । सम्मेलनकाे नेकपा क्रान्तिकारी माओवादीका नेता एवम् देशभक्त जनगणतान्त्रिक माेर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले उद्घघाटन गर्ने कार्यक्रम रहेकाे क्रान्तिकारी माओवादी प्रदेश ४ का ईन्चार्ज एवम् सेक्रेटरी...