पोखरा। गण्डकी प्रदेशसभाको आजको बैठक स्थगन भएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि बैठक स्थगन भएको हो। प्रदेश सभामुख नेत्रनाथ अधिकारीले बैठक शुरु गर्नासाथ काँग्रेसका प्रदेशसभा सदस्य आआफ्नो स्थानबाट उठेका थिए। सभामुखले बस्न पटकपटक आग्रह गर्दा पनि नबसेपछि...