वैशाख ५ । नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदीय दलको आज सम्पन्न भिडियो कन्फ्रेसिङको माध्यमबाट बसेको बैठकले लक डाउनको कारणले घर पुग्न भन्दै हिडेका बाटोमा अलपत्र नागरिकलाई तत्कल गन्तव्य सम्म पुर्याउन सरकार सँग माग गरेको छ । काङ्ग्रेस गण्डकी प्रदेशका...