नेपालमा हालसम्म ३० जिल्लाका व्यक्तिमा कोरोना संक्रमण भएको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको विवरण अनुसार नेपालमा संक्रमित हुनेको संख्या ३ सय ४ छ। यसमध्ये सबैभन्दा बढी पर्सा जिल्लाका संक्रमित छन्। पर्सामा ९१ जनामा कोरोना संक्रमण भएको...