प्रकाश भण्डारी, गैँडाकोट नवलपुरको गैँडाकोटमा ८ बर्षीया बालिका बलात्कृत भएकी छन्। बुधबार बेलुका अन्दाजी ६:३० बजेको समयमा गैँडाकोट नगरपालिका वडा नं. १० पितौँजीमा रहेको घरमै निज बालिका बलात्कृत भएकी हुन। ईलाका प्रहरी कार्यालय गैँडाकोटबाट खटिएको टोलिले बर्ष २८...