पोखरा-गण्डकी सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा कान्छो जिल्ला नवलपुरलाई उपेक्षा गर्न खोजिएको सांसद ओमकला गौतमले बताएकी छिन् । विहिबार प्रदेश सभाको बजेटमाथिको दफाबार छलफलमा सहभागी हुँदै गण्डकी सरकारको बजेट गौरव गर्ने खालको नरहेको बताइन् । उनले अहिलेको...