गोरखा जिल्ला अस्पतालको आइसोलेशनमा रहेका एक व्यक्तिको मृत्यु भएको छ। जिल्ला अस्पताल गोरखाले प्रेस विज्ञप्ति जारी गरी कोरोना संक्रमण देखिएपछि अस्पतालको आइसोलेशनमा उपचार गराईरहनु भएका ४४ वर्षीय एक पुरुषको मृत्यु भएको पुष्टि गरेको छ । पालुङटार नगरपालिका ७ निबासी...