गण्डकी प्रदेश
सागर पाेखरेल/रजहर गण्डकी प्रदेशको काेरोना भाईरसको स्वाब परिक्षण प्रयाेगशालाले उपेक्षा गरेको सराेकारवाला नवलपुरबासिले गुनासाे गरेका छन । काेरना भाईरस ( काेभिड -१९) बाट गण्डकी प्रदेशमा सबैभन्दा बढि संक्रमित रहेकाे नवलपुर जिल्लाकाे पिसिअार रिपाेट ढिलाे पठाउने गरेकाे जिल्लाका सराेकारवाला स्वास्थ्यकर्मीकाे...