कालीगण्डकी नदी निर्मित नेपालकै लामो दावी गरिएको बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल दिउँसोको समयमा मात्रा होईन कात्रीकालिन आकर्षणको केन्द्र बन्न थालेको छ । पुलमा जडान भएका तीन सय बढी बत्ति एकै पटक बल्दै देखिने आकर्षक दृष्यले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई...