तनहुँ — जिल्ला कारागारका कैदीबन्दीबीच आइतबार दिउँसो झडप भएको छ ।झडपमा केही कैदीबन्दी घाइते भएको बताइए पनि आधिकारिक विवरण जानकारी गराइएको छैन । कारागारमा के कारणले झडप भएको भन्ने विषयमा जिल्ला कारागारमै सरोकारवाला निकायका प्रमुखहरुबीच छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयका...