गण्डकी प्रदेश
पोखरा: नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङ्गलाई भेट गरि कोरोना संक्रमित पत्रकारहरुको निशुलक उपचार र मृतकका परिवारलाई राहत दिन ध्यानाकर्षण गराएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष नारायण प्रसाद शर्माको नेतृत्वमा...