सन्जय भट्टराई, कावासोती । घोषणा भएको वर्षौँ वितिसक्दा पनि नवलपुरको लोकाहामा कावासोती नगरपालिका–१ र देवचुली नगरपालिका वडा नं १० छुने गरी बन्ने भनिएको औद्योगिक क्षेत्रको काम सुरु हुन सकेको छैन । पृथ्वीसुब्बा गुरुङ पहिलो पटक मुख्यमन्त्री भए पछि गण्डकी...