गण्डकी प्रदेश
कावासोती ।पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१, आँधीखोलामा मंगलबार (आज) बिहान इँटा बोकेको ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । ट्रकका चालक उदयपुरका ३० वर्षीय भेषराज पराजुली र सहचालक रौतहटका २८ वर्षीय विजय विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...