गण्डकी प्रदेश
नवलपुर । गण्डकी प्रदेश सरकारले प्रदेशका सबै नागरिकलाई नि:शुल्क रगत उपलब्ध गराउने भएको छ । सोमबार बसेको प्रदेशको मन्त्रीपरिषदको बैठकले प्रदेशका सबै नागरिकलाई नि:शुल्क रगत उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार भरत कोइरालाले जानकारी दिए। मन्त्री परिषदको बैठकले...