नवलपुर । पुर्व पश्चिम राजमार्गको बर्दघाट-४ खुर्सानी खोलामा यात्रुबाहक बस दुर्घटना हुँदा ३० जना घाईते भएका छ्न । आमा समुहको टोलि लिएर गोरखाबाट लुम्बिनी आएको बस फर्कने क्रममा दुर्घटना हुँदा ३० जना घाइते भएको पश्चिम नवलपरासी प्रहरीले जनाएको छ...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology