गण्डकी प्रदेश
कावासोती । गण्डकी प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले पाँचबुँदे निर्णय गरेको छ । सोमबार गठन भएको सरकारका मुख्यमन्त्री खगराज अधिकारीसहित मन्त्रीहरु हरिबहादुर चुमान, सीता सुन्दास र पञ्चराम गुरुङ सम्मिलित बैठकले प्रदेशका ११ जिल्लामा नै मृगौलापीडितका लागि डायलासिस सेवा विस्तार गर्ने...