कावासोती । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार विश्वासको मत लिँदै छन् । यही प्रयोजनका लागि सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार दिउँसो २ बजेका लागि संसद बैठक आह्वान गरेका छन् । काँग्रेस, माओवादी र एकीकृत समाजवादी समेत...