गण्डकी प्रदेश
सन्जय भट्टराई/कावासोती । गण्डकी प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको उत्तर दक्षिण जोडने कोरला त्रिवेणी सडकको दुम्किबास देखि त्रिवेणी खण्डको वातावरणीय प्रभाव मुल्याङकन गर्न चितवन राष्ट्रिय निकुञ्जले अनुमति प्रदान गरेको भए पनि वातावरणीय प्रभाव मुल्याङकनको काम अगाडी बढन सकेको...