तनहुँ । तनहुँमा गाई काटेको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–६, कमलबोटका २९ वर्षीय रमेश नेपालीसहित तीनजना छन् । शनिबार साँझ उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नेपालीले आफ्नै घरमा पाल्दै आएको गाईलाई बारीमा...