नेपाली कांग्रेसले आज बिहीबार बिहान ११ बजेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा पुल उद्घाटन गर्ने बताएको छ। बुधबार पुल उद्घाटन गर्न जाँदा पौडेललाई निषेधाज्ञा उलंघन गरेको भन्दै प्रहरीले तीन घण्टा नियन्त्रणमा राखेर छाडेको थियो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उपभोक्ता...