राजनीति
कावासोती । नेपाली कांग्रेस नवलपुरको विस्तारित वैठक आज कावासोतीमा सम्पन्न भएको छ । नेपाली काग्रेसको बिस्तारित बैठकले नेकपाको सर्बसत्ताबादका बिरुद्ध शसक्त आन्दोलन गर्ने निर्णय गरेको छ । कम्युनिष्टको सर्बसत्ताबादको बिरुद्ध ,भष्टाचार ,कुशासन र ज्यादतीका बिरुद्ध काग्रेस नवलपुरले मंसीर २९...
