काठमाडौँ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहलाई पार्टीभित्र मिलाउने क्रममा अन्तिम कसरतमा लागेका छन्। उनले दोस्रो पुस्ताका नेताहरूसँग विभिन्न चरणमा कुराकानी गरेपछि मात्रै माधव नेपालसँग अन्तिम कुराकानी गर्ने र त्यो भन्दा अघि सबै सहमतिको खाका...