काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त अध्यादेशले एमाले विभाजन हुने भन्दै विभाजन रोक्न आह्वान गर्नुभएको छ । सोमबार मध्यरातमा वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले केही समय यता नेकपा एमाले र...