नेपाली काँग्रेसको विभिन्न जिल्लाका पालिकामा अधिवेशनमा सम्पन्न भएकाे छ । अधिवेशन सम्पन्न भएका पालिका र नगरको परिणामअनुसार देउवा र पाैडेल पक्षकाे कडा टक्कर देखिएको छ । मंगलबार साँझसम्म परिणाम आएका ५ सय ७पालिकामध्ये २ सय ३८ वटामा देउवा पक्षीय नेताहरु...